किसुनजीको जन्मदिनमा ओली प्रमुख अतिथी,किसुनजीकै सल्लाहमा पार्टी फुटाएका देउवाको यस्तो सम्म गद्दारी ?
नेपाली काँग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ । स्वर्गीय किसुनजीको सादगी जीवनबाट मन्त्रमुग्ध भएकाहरु उनलाई उनको त्यही जीवनशैलीकै कारण सम्झन्छन् । नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले