राजनीति

राजधानीको माग गर्दै अनिश्चितकालीन डोटी बन्द,राजधानीको बिरोध गर्दै धनकुटामा आमहडताल

७ नम्बर प्रदेशको राजधानी डोटी बनाउनु पर्ने माग गर्दैै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीवासीले बन्दलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आज बिहान डोटीमा दिपायलमा बसेको संघर्ष