राजनीति

प्रचण्ड भन्छन-वामगठबन्धन टुटाउन मलाई यस्तो अफर आयो र धम्की पनि यसरी पाँए

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा बहुमत आएपछि विभिन्न प्रलोभन र धम्की दिएर वाम गठबन्धन टुटाउने प्रयास भइरहेको दावी गरेका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मासँग भएको भेटलगत्तै महोत्तरीको हात्तीलेट पुगेका प्रचण्डले त्यहाँ आयोजित सभा तथा पार्टी