राजनीति

राष्ट्रपतिमा बिद्याको नाम अनुमोदन गराउन ओलीले बोलाए बैठक,उपेन्द्र यादवले यसरी हौस्याए ओलीलाई

राष्ट्रपति छनोटका सम्बन्धमा निर्णय गर्न एमाले स्थायी समितिको बैठक मंगलबार अपरान्ह हुने भएको छ। यसका लागि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक डाकिएको छ। यसअघि नै एमाले–माओवादी केन्द्रले राष्ट्रपति–उपराष्ट्रपतिको भागबण्डा टुङ्ग्याइसकेका छन्। त्यसमध्ये एमालेको भागमा परेको राष्ट्रपतिको