राजनीति

बाम एकता हुनै लाग्दा प्रधानसेनापतिले दिए यस्तो कडा जवाफ,सेनापतिको बक्तब्यले क-कसको उड्यो सातो?

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता भाड्न खोज्नेलाई तह लगाउने चेतावनी दिएका छन्।नेपाली सेना दिवसको पूर्वसन्ध्यामा सोमबार अपराह्न एक शुभकामना सन्देश जारी गर्दै क्षत्रीले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न सेनाले सधै अहम भूमिका खेल्ने