राजनीति

राजेन्द्र पाण्डेले मुख्यमन्त्री बन्न जुटाए ३८ मत,अष्टलक्ष्मीलाई मुख्यमंत्री बन्न यसरी हुने भयो अप्ठ्यारो

मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । एमालेको स्थायी समितीले पनि चुनाब बाटै संसदीय दलको नेता छान्न निर्णय गरे पछी राई