माओवादी केन्द्रका तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीलाई मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन निकै कठिन भएको छ ।गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माले दाबी गरेपछि माओवादीलाई मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन गाह्रो परेको हो ।स्रोतका अनुसार बादललाई गृह
नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे पार्टी कार्यालय