यातायातका रुपनारायणको यस्तो छ कुरुप धन्धा,ओली सरकारले यसरी पार्दैछ भट्टराईलाई फन्दा
सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर उपत्यकाका चार स्थानमा खोलिएको यातायात कार्यालयहरु यतिबेला निश्प्रभावि बनिरहेका छन् । विशेषगरी अन्यस्थानको तुलनामा सुकेधारामा रहेको यातायात व्यवस्था कार्यालय सुनसान छ । कमिशन मोहका कारण डीजी रुपनारायण भट्टराईले सो कार्यालयको रिमोर्ट