राजनीति

गोली प्रहारबाट गम्भीर घाइते भएका मेयर चौधरीको अबस्था जटिल,सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

गोली प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ। घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले