१७ मन्त्रालय राख्ने गरी ओलीले क्याबिनेट बाट गरे यस्तो बोल्ड निर्णय,२७ सय कर्मचारीले एकै पटक दिए राजीनामा
सरकारले केन्द्रीय तहमा १७ वटा मन्त्रालय रहने टुंगो लगाएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताए। अहिले ३१ वटा मन्त्रालय सञ्चालनमा छन्। संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेकाले सरकारलाई मन्त्रालय घटाउनुपर्ने