राजनीति

सांसदलाई साक्षी राख्दै बिश्वासको मत माग्दै ओलीले भने- भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचार गर्दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनका लागि मात्रै भएको नभएर देशका लागि केही गर्न प्रधानमन्त्री भएको स्पष्ट गर्नुभयो । र अगाडि भन्नुभयो– भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न