राजनीति

भारत सधै शत्रु थियो बल्ल मैले मित्रु बनाए भन्दै ओलीले भने- सुन तस्कर सहितका अन्य तस्करलाई काँजो लगाऊछु

प्रधानमन्त्री केपी ओलीले आफ्नो पछिल्ला एक सय दिनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भएको र बल्ल आफुहरु छिमेकी जस्तो भएको बताएका छन् । प्रधानमन्त्री ओलीले पछिल्ला सय दिनको अनुभव भिडियोमार्फत संक्षिप्तरुपमा सार्वजनिक गर्दै आफु प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएको