यस्ता-यस्ता गम्भीर निर्णय गर्दै मन्त्रिपरिषद्को बैठक सकियो
सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलन भदौमा आयोजना गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेकको सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। शिखर सम्मेलनका लागि आवश्यक उपसमितिहरु बनाइने निर्णय