राजनीति

यसरी हुँदैछ आज नेकपाको दल दर्ता, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि समस्या

 तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक आज बस्दैछ । आयोग बैठकले दल दर्ताका लागि परेको निवेदनमा अन्तिम छलफल गरेर स्वीकृति प्रदान गर्न लागेको आयोग स्रोतले जनाएको छ ।