राजनीति

ओली प्रधानमन्त्री बनेको आज १०० दिन पुग्यो,बर्षौ देखी हुन नसकेका यस्ता पाँच काम गरेर बनाए यस्तो कीर्तिमानी

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको शुक्रबार आज १०० दिन पुगेको छ। ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर अघि बढेका प्रधानमन्त्री ओलीले आफ्ना हरेक भाषणमा समृद्धि र विकासका योजना