राजनीति

संसदीय दलको नेतृत्वलाई लिएर राजपामा भुकम्प, अल्पमतमा ठाकुर ,  बहुमतमा महतो

राष्ट्रिय जनता पार्टी (राजपा)मा संसदीय दलको नेतृत्व हत्याउन अध्यक्ष मण्डल र महन्थ ठाकुर एक अर्कालाई सिध्याउनको लागि न्वारानदेखिको बल लगाएर लडिरहेका छन्। राजपा संसदीय दलको नेतामा ठाकुर र राजेन्द्र महतोले दुबैले एकले अर्कोलाई नस्विकार्ने भएका छन् । यसकोलागि उनीहरुले आआफ्नो