राजनीति

कांग्रेसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, इन्टरनेटमा करवृद्धिको चर्को विरोध, मेयर चढ्न करोडको गाडी

  नेपाली कांग्रेसले सरकारले  अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको गरेको दावी गर्दै आन्दोलनको घोषणा गरेको छ ।  कांग्रेसले मंगलबार  साउन ३ देखि १५ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।   जसअनुसार श्रावण ३ गते  प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल