राजनीति

स्वीस बैकमा १० अर्ब राख्ने ससुरा प्रचण्ड पिता,बुहारी मन्त्री बिनाले देखाईन मन्त्रालयमै पैसा असुल्ने यस्तो रमिता

  केन्द्रका कर्मचारी स्थानीय तहमा जान नमान्ने अनि स्थानीय तहका कर्मचारीहरुलाई कुनै अधिकार नदिए पछि संघीयता कार्यन्वयन कसरी होला ? संघीयता फेल गराउन केन्द्र कै राजनीतिक र प्रशासनिक नेतृत्व कसरी हालेगेका छन भन्ने एउटा उदाहरण हेर्न खानेपानी मन्त्रालयतिर हेरे पुग्छ