जुम्लामा भोकै सुत्ने र सडकमा कराउने आफैँ चुप लाग्छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी र प्रतिपक्षी नेपाली कांग्रेसप्रति सरकार कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । सोमाबार बसेको नेकपाको संसदीय दलको बैठकमा ओलीले केसी र कांग्रसप्रति कटाक्ष गरेका हुन् । उनले प्रतिपक्षी कांग्रेसले