राजनीति

नेकपामा ओली र प्रचण्ड मिल्दा ७० वर्षे उमेर हद गायव, क – कस्लाई भो फाइदा, उमेर हद राख्ने र हटाउने यस्तो छ भित्री खेल

  तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम गरिएको थियो । त्यही उमेर हदका कारण भरतमोहन अधिकारी केन्द्रीय सदस्य बन्न पाएनन् ।   पार्टी विधानको त्यही व्यवस्थाले सिद्धिलाल सिंह पनि केन्द्रीय समितिबाट विदा लिएर जेष्ठ कम्युनिष्ट मञ्चतिर जान