राजनीति

इन्काउन्टरमा मारीने डरले प्रहरीको हत्यारा २ नम्बर परदेशका राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारी

  सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश—२ का राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर हुने भएका छन् । राष्टिय जनता पार्टीका तर्फबाट राज्यमन्त्री भएका उनलाई उच्च अदालत जनकपुरले प्रक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा