के प्रचण्ड उत्तर कोरिया जाँदैछन् ?, कि जाँदैनन्
असार २५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गरे । भेटमा राजदूत हकले उत्तर कोरिया स्थापनाको ७०औं वर्षको उपलक्ष्यमा प्रचण्डलाई आगामी