राजनीति

गरिब जनताको जीवनस्तर उकास्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको यस्तो छ योजना

  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनतालाई करको मार नपर्ने ठुलो मार नपर्ने नीति अख्तियार गरेको बताउनु भएको छ । उहाले आफ्नो प्रदेशका जनता करको मारमा नभएको समेत स्पष्ट पार्नुभयो ।   नेपाल पत्रकार महासंघ जिल्ला शाखा