राजनीति

नेकपाको टोली उत्तर कोरिया जाँदै, यस्तो छ कारण

  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टोली उत्तर कोरिया जाने भएको छ । (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले निमन्त्रणा गरेसंगै प्रचण्ड आफ्नो पार्टीको टोली पठाउन