मुलुकी ऐन : श्री ३ जंगबहादुरदेखि केपी ओलीसम्म !
माक्र्सवादीहरूका विश्लेषणमा मावन समाजको विकासका चरणहरू विभिन्न कालखण्ड पार गरेर विकास भएका हुन् । त्यो आदिम साम्यवादी युगको समूहगत झुण्डहरू जोसँगै बस्ने÷खाने गर्थे । जहाँ लैंगिक विभेद थिएन भन्ने गर्छन् । त्यसपछिको मातृसत्ता युगमा परिवार वा समूहलाई जेठी मातृत्वले