१५ दिनपछि माधव नेपाल मन्त्रीलाई लिएर फेरि बौद्ध–साँखु सडकमा, केहि भएन सुधार
नेकपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल पुन सडक अनुगमनमा गएका छन् । यसअघि ठेकेदारलाई १५ दिनको अल्टिमेटम दिएका नेकपाका नेता नेपाल यातायात मन्त्री रघुवीर महासेठलाईसँगै लिएर पुनः सडक अनुगमनमा निस्किएका हुन् । यसअघि नेता