राजनीति

सैन्य दस्ता खडा गर्दै विप्लव, सात करोड ७५ लाख चन्दा उठाएको खुलासा

  नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूमिगतरुपमा सैन्य दस्ता खडा गरेको खुलासा भएको छ ।   उसले सैन्य दस्ताका लागि पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको