राजनीति

बम विष्फोट गराउने जनतान्त्रिक तराई मुक्ती मोर्चाका तीन कार्यकर्ता पक्राउ

  मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ। प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता