राजनीति

सरकार बिरुद्ध भीम रावल, भने विम्स्टेकको संयुक्त सैन्य अभ्यास ठिक छैन

  नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले विम्स्टेक वैठकमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।   रिपोर्टर्स क्लबमा नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्र हित विपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर