राजनीति

प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई सोधे २४ घण्टे स्पष्टिकरण, थापाको पद धरापमा

  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकु लेनिन विष्टलाई थाइल्याण्ड जाने क्रममा विमानस्थलबाट फर्काइएकोबारे गृहमन्त्री रामबहादुर थापासँग स्पष्टिकरण मागेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो घटनाबारे २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको