प्रधानमन्त्री केपी अाेलीले भ्रष्टचारीलार्इ कुनै पनि हालतमा नछाेड्ने बताइरहेका बेला उनकै पार्टीका नेतृत्व गरिरहेकाे खानेपनी मन्त्रालय अन्तरगत रहेकाे याेजनमा ब्यापक भ्रष्टाचार भइरहेकाे खुलासा भएकाेे छ। नेकपा नेतृ विना मगरले नेतृत्व गरिरहेकी मन्त्रालय अन्तरगत रहेकाे –मेलम्ची खानेपानी आयोजनामा ब्यापक