राजनीति

एकनाथ ढकालका बहुरुपः धर्मपरिवर्तनदेखि मानव तस्करीसम्म

    एकनाथ ढकालले युनिभर्सल पिस फेडरेसन नेपाल नाममा संस्थाको आडमा नेपालीहरुलाई धर्मपरिवर्तन गर्न बाध्य बनाउनुका साथै विभिन्न मुलुकमा मानव तस्करी धन्दा गर्दै आएको बताइएको छ ।   उक्त संस्थाले संस्थागत रुपमा ईसाई धर्मको प्रशिक्षण एवं प्रचार गर्दै आएको पाइएको