कञ्चनपुरको भीमदत्तनगर–२ की निर्मला पन्तको रहस्मय हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात भएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरिय छानविन समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको
नेपाल राहत शिक्षक समितिको आव्हानमा बिहीबार पनि जिल्लाका सम्पूर्ण विद्यालय बन्द बन्द भएका छन्। आफना माग संबोधन गराउन