राजनीति

नेकपा एकता, युवा संगठनको झन्डामै रडाको, विद्यार्थीको अध्यक्षमा जुटेन सहमति, भण्डै १ दर्जन आकाँक्षी

  कार्यकर्तामा आधारित (क्याडर बेस्ड्) राजनीतिक दलको नेता र कार्यकर्ता उत्पादन गर्ने तथा उसले गर्ने आन्दोलनलाई सफलता दिलाउन अति आवश्यक पर्ने जनवर्गीय संगठनमा युवाहरू संगठित हुने संगठन पर्छन्। त्यसैले, यी संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी नेताहरूबीच ठूलै रस्साकस्सी हुन्छ।   यी संगठनको नेतृत्वमा