काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ । वर्तमान कार्यसमितिको म्याद छोटो समय थपेर अधिवेशन गराउने जिम्मेवारी दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भैसकेको काँग्रेस