जुम्लाको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले तोडफोड गरी करोडौंको क्षति गरेको छ । शनिबार राति ११ बजे गुठीचौरमा तोडफोड भएको थियो । कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर विप्लव समूहले तोडफोड गरेको थियो ।