राजतन्त्रको पक्षमा काठमाडौंमा पनि प्रदर्शन
राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् । राजतन्त्र फर्काउन झापामा विशाल