प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौँमा जनसागर उर्लियो ( हेर्नुहोस भिडियो )



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौँमा जनसागर उर्लिएको छ । भारतीय दलाललाई चेतावनी दिदै युवाहरु सडकमा उत्रिएका हुन । युवहरुले केपि ओलि जिन्दावाद भन्ने नारा लगाएका थिए । यदि केपि ओलिको सरकार ढल्यो भने सोच्नुहोस कि देश ढल्यो भनेर त्यसैले  देशवाशिहरु आम नेपाली सबै एक ढिक्का भएर समर्थन गर्नु पर्छ चाहे जस्तो सुकै परिस्थिति आयोस हामी पछि हट्नु हुदैन सरकार ढाल्न दिनु हुदैन । नेपाल सरकार इतिहासमै सबै भन्दा साहसी र प्रगतिशील राष्ट्र भक्त केपि ओलि ज्यु जिन्दावाद भन्ने नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...