केपी ओलीले बम ब्लास्ट गरे : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका नेता सुरेन्द्र पाण्डेले २७५ सांसद रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले बम ब्लास्ट गरेको आरोप लगाएका छन् । पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विभाजित पार्टीको महासचिव दावी गरिरहेका पाण्डेले केन्द्रीय कमिटीमा अ‍ोलीको पक्षमा २५ प्रतिशतमात्र सदस्य रहेकाले आधिकारिक नेकपा प्रचण्ड–माधव पक्षनै हुने बताए ।

पाण्डेले भने– २७५ जनाको प्रतिनिधि सभामा केपी ओलिले बम बलास्ट गर्नु भयो। अहिले ओली र उहाँको केन्द्रीय कमिटीमा २५ प्रतिशत मात्रै उपस्थिति भए । ४३५ मध्य ३०० केन्द्रीय सदस्य हामी संग हुनुहुन्छ । त्यसले नेकपा र सुर्य हामी संगै रहने छ। अब कोहि पनि अलमल रहन आवश्यक छैन ।आफूहरुनै मूलधर भएकाले छाडेर जानेले नयाँ पार्टी बनाउनुपर्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...