राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले छाडे प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कित्ता त्यागेका छन्। राष्ट्रिय सभाको अधिवेशनमा उनी सहभागी हुने भएका छन्।

लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पनि नउभिने भएका छन्। स्वतन्त्र र तटस्थ तत्कालको नीति बनाएका उनी एकीकरणमा जोड दिने पक्षमा रहेको बताइएको छ।

यसका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमसँग सहकार्य गरी अगाडि बढ्ने उनको योजना रहेको छ। शर्माले भनेका छन्,‘अहिलेको जोड एकीकरण हो, हामी एकताको एजेन्डामा उभिनेछौं।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...