मुख्य खबर

यी हुन् प्रचण्डले छानेका पूर्वमाओवादीतर्फबाट ८ मन्त्री

  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि मन्त्रीपरिषद् पुर्नगठनको विषयमा लामो छलफल भएको छ । पटक पटकको छलफल निष्कर्षमा नपुगेपछि आजको छलफलमा प्रचण्ड फरक ढंगबाट प्रस्तुत भएका थिए । मन्त्रिपरिषद्