मुख्य खबर

युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी दर्ता

  संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् । त्यसैगरी, बेलायतका लागि प्रस्त्ावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । सोमबार सुनुवाई समितिको बैठकले उजुरी