चितवनको राप्ती नगरपालिका रुखबाट लडेर एकको मृत्यु



हाम्रो इकोनोमि

 

चितवनमा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका १ सिमराका ५५ बर्षिय जित बहादुर राईको आज मृत्यु भएको हो ।

दिउँसो ३ बजे घर नजिकैको भेल्लरको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर उनि गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...