मुख्य खबर

बामदेव सहित सचिवालयमा ओलीको बहुमत

  बामदेव सहित नेकपाको सचिवालयमा ओलीको बहुमत देखिएको छ भने प्रचण्ड एकाएक अल्पमतमा परेका छन ।  वामदेव गौतम ओली गुटमा सर्ने संकेत प्रधानमन्त्रीले चाल पाएपछि नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ । वामदेवले प्रचण्ड क्याम्पबाट विदा लिने भएपछि सचिवालयमा प्रचण्ड