मुख्य खबर

दाहाल गुटकाे अनुशासनहीनता, केन्द्रीय कार्यालय र पार्टी लाेगाेकाे चरम दुरुपयोग

  पुष्पकमल दाहाल प्रचण्डले २०७७ कात्तिक २८ गते पार्टी सचिवालयकाे बैठकमा स्वेच्छाचारी रूपमा बाँड्नु भएकाे निजी प्रस्ताव पार्टी केन्द्रीय कार्यालयकाे नाममा प्रकाशन गरी देशभरि वितरण गर्नुभएको छ । याे पार्टीकाे लाेगाे र केन्द्रीय कार्यालयकाे अनधिकृत दुरूपयाेग हाे । र, पार्टी