मुख्य खबर

नेकपाको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा शुरु भएको छ । मदन भण्डारी र पुष्पलालको फोटो मूनि बैठक शुरु भएको हो । बैठकमा सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापापनि सहभागी हुनु भएको छ । योसँगै