संसद पुनःस्थापना हुदैन : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुरामले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् । राजधानीमा आज आयोजित विरोध प्रदर्शनलाई शान्तिवाटिकामा सम्बोधन गर्दै डा. भट्टराईले सभामुखले नै प्रतिनिधिसभा बैठक बोलाएर विघटनलाई अमान्य घोषणा