प्रचण्ड-माधव खिया लागेका नटबल्डु हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पदका लागि भौतारिएको बताएका छन् । नेकपा काठमाडौंको ओली पक्षको भेलालाई सम्बोधन गर्दै उनले दुबै नेता पदका लागि अलग भएको बताए । प्रधानमन्त्री ओलीले आफूहरु छोरी, बुहारी, भाइ,