प्रचण्डले माधवलाई भने चुनावमा कँहीपनि जितिदैन
हाताहाती प्रधानमन्त्री र पार्टी अध्यक्ष नपाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले आगामी बैशाखका लागि तय भएको चुनावमा आफूहरुको अवस्था निकै दयनीय हुने निश्कर्ष निकाल्दै