त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ । भारतीय नागरिक
मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ ।